corona
यो सब सपना भएको भए हुन्थ्यो , हिजो अस्ति मोविए हेर्दा र मोविए मा अहिले को जस्तो अवस्था देखेको भए कति दुखि होइन्थयो, हकिगत हो. कति कति बेला लाग्छ यो सब सपना तह हैन, मा कतै सपना मा तह चैन. महिनौ दिन देखि यो बन्द कोठामा बसेको चौ. मन भुलाउन लाइ फचेबूक र योउतुबे हेरिन्छा तर फचेबूक को वल्ल भरि आफ्नो मान्छे को कोविद को कारण जुन खवर देखिच्न्हा मन नै बाट तह दुखि हुन्छ नै , आखा हरु रसौना थल्थान. यो सब कहिले सकिन्छ?? हे भगवान, हामीलाई यो चोरोन को महामारी बाट बचौनुस , १ वर्ष अगाडी आएको यो चोरोन विरुस ले पुरै संसार लाइ ,आखा अगाडी हेर्दा हेर्दै संसार को स्वोरुप नै बदलिदियो. हामि सब थाहा छैन कहिले सम्म अवस्था नोर्मल हुन्छ अभ्नेरा कुरेर बस्ने हो? Yō saba sapanā bha'ēkō bha'ē hunthyō, hijō asti mōvi'ē hērdā ra mōvi'ē mā ahilē kō jastō avasthā dēkhēkō bha'ē kati dukhi hō'inthayō, hakigata hō. Kati kati bēlā lāgcha yō saba sapanā taha haina, mā katai sapanā mā taha caina. Mahinau dina dēkhi yō banda kōṭhāmā basēkō cau. Mana bhulā'una lā'i phacēbūka ra yō'utubē...