LOCKDOWN

 सबै जना दुखि छन् , कसैको घर मा खाना छैन ,भोक भोक्कै  छन् र दुखि छन्।  कोहि होस्पितल मा जिबन र मुर्त्य संगै लडिरहेको छन् र दुखि छन् , हामि मध्ये कोहि  संक्रमित भएर निको भै घर आको छौ।  तर समय र परिस्थितीले जसरि जनाए पनि यो लादै हाम्रो हो। यो हाम्रो लडाइ जिबन को लागि छ. जिबन जिउन को लागि ,एस धर्ति मा २ दिन  बढी जिउन को  लडाइ हो। 





यो LOCKDOWN ले  नि गर्नु गरेको छ। 

टाउको माथि गन्न नसकिने कपाल को रेसा सरि साहु छन। हरेक दिन आएर आज पैसा देउ तह भोलि पैसा देउ भनि। 

बिचार उनीहरुको नि आफनै समस्या छ हाम्रो जस्तो , तर के गर्नु उसमाथि यो lockdown ले सब काम धन्दा बन्द छ। 

खानु र बस्नु धौ धौ भीरको बेला के उपाय लाउने होला त? सोचेर टाउको दुखेको छ। 


५ दिन सम्म नन-स्टप  high fever ले बेडमा सुतेको सुतै भैयो , जब निको भयो ,अनि महसुस भयो ,जिन्दगीमा स्वास्थ्य अति महत्वोपुर्ना कुरा हो,येस्मा हेलचेक्राई  गर्नु हुदैन ,तर निको  भएपछि,फोन हेरेको तह ओह्हो ! पैसा कसरि कमाउने होला? क गर्ने होला?  ऋण कसरि तिर्ने होला ? काश मा संग पैसा हुदो तोह माग्नु भन्दा पहिले लगेर दिन्थे। कति राम्रो हुन्थ्यो होला।  उफ्फ़ कहिले हुने सब ठिक। 


Everyone is miserable, no one has food at home, they are hungry and miserable. Some are fighting with Jiban and Murthy in the hospital and are sad, some of us have come home healthy after being infected. But no matter how time and circumstances dictate, this load is ours. This is our first post. To live life is a battle to live more than 2 days on earth.
This is what LOCKDOWN has done.
There are innumerable strands of hair on the head. Come every day, pay today, pay tomorrow.

Thought they have their own problem like ours, but what to do with this lockdown has stopped all work.
What to do when eating and sitting down? I have a headache thinking.
I slept in bed with non-stop high fever for 5 days, when I recovered, and realized that health is the most important thing in life, it should not be neglected, but after recovery, look at the phone. How to make money? What to do How to repay the loan? I wish I had money with me before I asked for it. How nice it would be. Oops, when is it all right?

Comments

Popular posts from this blog

परिबर्तन [Change]