परिबर्तन [Change]
परिबर्तन ! के हो यो परिबर्तन ?के तपाइलाई थाहा छ ? आज म मान्छेको जिबन मा हुने भाबनात्मक परिबर्तन को बारेमा कुरा गर्दै छु ? हामि सबै जना जन्मिदै देखि फरक फरक तरिकाले trained भएकाछौ। सानो देखि हामीलाई जता तिर लग्यो हामी उतै तिर मोडिएको हुन्छौ। हाम्रो दिमाग मा लगाम येसरी लागको हुन्छ नि मनु हाम्रो दिमाग ले कुनै न्यु कुरा सिक्न लाई ओर कुनै न्यु कुरालाई स्वीकार्न गर्न एकदम गारो हुन्छ।
कुरा नमिलेर झगडा पर्छ, हामि सबैलाई थाहा छ। तर त्यो झगडा दुवै पार्टी सहि हुन सक्दैन तर आफ्नो आफ्नो ठाउमा फेरि सहि हुन्छ , तर सहि भएर नि कुनै एक तुलनात्मक रुपमा गलत हुञ्छ. कति सजिलो छ झगडा समाधान गर्न गल्ति गर्ने ले आफ्नो गल्ति स्वीकार गरेर माफी मागे त कुनै पनि झगडा लम्बिदैन। तर त्यो स्वीकार्न कोहि तयार हुदैन। स्वीकारे नि तेस्लाई सम्बन्धित व्यक्तिले स्वीकार्न घन्टौ ,महिनौ ओर कहिले त बर्सौ लाग्छ।
हामी मान्छे नि अजिब छौ , हाम्रो जिबनमा मा परिबर्तन आउनलाई हामीले सबै कुरा महसुस गर्ने पर्ने , जानी जानी दुख नपाई हाम्रो बुधि भने कहिले न नआउने।
हाम्रा अग्रजहरु हामीलाई धेरै माया र हेरचाह गर्नु हुन्छ, हामी लाइ सधै राम्रो बाटो मा पेराना दिनुहुन्छ, हामि उहाहरु को कुरा नि मान्छौ तर जिबन मा जब साचिकै समय हाम्रो परिक्ष्या लिरहेको हुन्छ हामी सब भुल्छौ। हामि आतिन्छौ ,हामि तर्सिन्छौ ,हामि ब्याकुल हुन्छौ , क गर्ने कसो गर्ने केहि idea हुदैन,अनि रुन्छौ , आफ्नो हरु संग झगडा गर्छौ। हामि मध्ये कोहि ढोका थुनेर आफुलाई बन्द कोठामा थुनेर राक्छौ। frustated हुन्छौ ,आफ्नो जिबन को उदयस्य नै भुल्छौ। नजाने कस्तो कस्तो विचार संग हामि आफै लड़िराको हुन्छौ। अनन्तमा केहि सिप नलागेर हामी मध्ये कति कुलत मा फास्छौ।
अझ यतिमात्र हैन , हामि आफुले आफैलाई बिल्कुल माया नै गर्दैनौ , आफुले आफैलाई घिणा गर्न थालछौ र भगवान को घर जान्छौ। ल भनुस यसमा मा गल्ति कसको छ ?ल भनुस यो सब मा गल्ति कसको छ ?
के हामि दुख भरि जिन्दगि deserve गर्छौ ?के हामि यो धर्तीमा आइसकेपछि ,जिबन मा आउने चुनौती लाइ पार गर्न सक्दिनौ ?
परिबर्तन, हामि आफुले आफुलाई परिबर्तन यतिबेला गर्न जरुरि छ. हामि नजाने हैन नबुझने नि हैन , हामि बुझने छौ तर नि परिबर्तन लाइ स्वीकार्न सक्दैनौ ,हो यसको लागी समय लाग्छ तर हामि त्यो समय सम्म धर्य राखन सक्दैनौ किन?
परिबर्तन सधै हामि संगै हामि भित्र हुन्छ ,हामी यसलाई चिन र स्वीकार्न जरुरि हुन्छ , जुन दिन हामी ले शान्त भएर परिबर्तन लाइ स्वीकारछौ उस्दीन हामी carier , love मा मात्र हैन पुरै जिबन मा खुसि सुखी धनि सब पाउछौ।
के तपाई तयार हुनु हुन्छ , आफ्नो जिबन मा एक राम्रो परिबर्तन लाउनलाई??
Comments
Post a Comment