Posts

Showing posts with the label https://high-educationworld.blogspot.com/

परिबर्तन [Change]

Image
 परिबर्तन ! के हो यो परिबर्तन ?के तपाइलाई थाहा छ ? आज म मान्छेको जिबन मा हुने भाबनात्मक परिबर्तन को  बारेमा कुरा गर्दै छु ? हामि सबै जना जन्मिदै देखि फरक फरक तरिकाले trained भएकाछौ।  सानो देखि हामीलाई जता तिर लग्यो हामी उतै तिर मोडिएको हुन्छौ।  हाम्रो दिमाग मा लगाम येसरी लागको हुन्छ नि मनु हाम्रो दिमाग ले कुनै न्यु कुरा सिक्न लाई ओर कुनै न्यु  कुरालाई स्वीकार्न  गर्न एकदम गारो हुन्छ।   कुरा नमिलेर झगडा पर्छ, हामि सबैलाई थाहा छ।  तर त्यो झगडा दुवै पार्टी सहि हुन सक्दैन तर आफ्नो आफ्नो ठाउमा फेरि सहि हुन्छ , तर सहि भएर नि कुनै एक  तुलनात्मक रुपमा गलत हुञ्छ. कति  सजिलो छ झगडा समाधान गर्न गल्ति गर्ने ले आफ्नो  गल्ति स्वीकार गरेर माफी मागे त कुनै पनि झगडा लम्बिदैन।  तर त्यो  स्वीकार्न कोहि तयार हुदैन।  स्वीकारे नि तेस्लाई  सम्बन्धित व्यक्तिले स्वीकार्न घन्टौ ,महिनौ ओर कहिले त बर्सौ लाग्छ।  हामी मान्छे नि अजिब छौ , हाम्रो जिबनमा  मा  परिबर्तन आउनलाई हामीले सबै कुरा महसुस गर्ने पर्ने , जानी जानी दुख ...