खै के को लागि हो यो लडाई ?
खै के को लागि हो यो लडाई ?यो हावा नै हो हाम्रो शरीरमा बहिरहेको छ , हामि कसैलाई थाहा छैन कतिबेला के हुन्छ भनेर? यो मह मारी ले तह झन् जिन्दगि छोटो बनाइँदिएको छ।
२ छाक खाना खायेर , हाम्रो मुख बाट २ शब्द मिठो बोलि बोल्नु तह छ जिन्न्दगिमा तर पनि तेही नि गर्न सक्दैनौ हामि ? किन येति स्वार्थी भाको हामि? खाली पैसा बाहेक अरु केहि देखेको छैनौ हामि ले।
आज सम्म यो संसार मा सयेउ मान्छे लाई मैले भेटे हुम्ला , १० औ जनाको जानी र नजानी मन दुखाको छु होला,मैले जानी नजानी कससैको मन दुख्हाको छु भने मलाई माफ गरिदिदिनु होल। आज मलाई एकाएक येउतै कुरो ले पिरोलेको छ , मैले कहिले जानी जानी हजुरको मन तह दुखाकी छैन ?
उह कति सोजी छ। ज्ञानी छ , बुझ्ने छ अनि सबै भन्दा ठुलो कुरो उह बिल्कुल मा जस्ती छ। उस संग मेरो कुनै रगत को नाता छैन तर नि उ एकदम नजिक आकी छ।उसलाई देखेर मलाई म कहिले आबेश छु भने , म आबेश मा आउनु हुन्न स्टिल यहा राम्रा मान्छ हरु छन् है भनेर महसुस हुन्छ।
What is this fight for? This is the wind that is blowing in our body, we don't know when it will happen. This honey has made life shorter.
After eating 2 tablespoons of food, we have to say 2 sweet words from our mouths in life, but we can't do the same, can we? Why are we so selfish? We haven't seen anything but empty money.
Till today, I have met hundreds of people in this world. Humla, I may have hurt the heart of 10 people knowingly and unknowingly. If I have hurt the heart of someone unknowingly, please forgive me. Today, I am suddenly tormented by the same thing.
He is so swollen. He is wise, understanding and the greatest thing is that he is exactly like that. I have no blood relation with him but he is very close.When I see him, when I'm obsessed, I don't feel obsessed. Still, there are good people here.
Comments
Post a Comment