के यो माया हो?
मलाई हजुर को एकदम याद आको छ , हजुर को मात्र नभएर हजुरसंग सम्बन्धि सबै चिज ,ठाउ , व्यक्ति सबै राम्रो लाग्छ ?के यो माया हो?
हजुर को बारेमा सोचिरहन मन लाग्छ, हजुरलाइ भेट्न आउन मन लाग्छ , हजुर लाइ नदेखेनी केवल एकपटक भएनी हजुर को घर को वारी परि एक फन्क घुमेर आउन मन लाग्छ , गन्तौ सम्म हजुर आउने बाटो कुरेर बस्न मन लाग्छ , यो सब चिज पहिले मलाई मन पर्दैन थियो , तर अहिले मलाई सब मन पर्न थालेको छ , हजुर लै मन पर्ने चिज हरु सबै मलाई मन पर्न थालेको छ,हरेक दिन सब प्यारो लाग्छ , हजुर लाइ फोन गरिरहन मन पर्छ , गन्तौ सम्म फचेबूक वालमा हजुर को फोटो हेरिरहन मन लाग्छ।
के यो माया हो?
म स्वीकार्न तयार छु यदि यो सब माया हो भने। यदि यो सब माया हो भने यो खुसि लाइ म सम्हालेर राख्न चाहान्छु। हजुर लाइ आफ्नो मुटुमा सम्हालेर राख्न चाहान्छु। यो एउटा जुनी मात्र नभएर सातौ जुनीको लागि हजुरलाई आफ्नो मुटुमा राख्न चाहान्छु। केवल एकपटक हजुर को मनमा के छ भनिदिनुस म हजुरको लागि पुरै दुनिया संग लड्न तयार छु , i Love You पारुस ! हजुरको जान हजुरलाई धेरै मिस गर्दै छे।
पहिलो चोटी जब हजुरसंग कुरा गरेको थिए , उस्दीन देखि मनमा अजिब किसिमको हलचल थियो,त्यो पहिलो पटक मैले अद्भुत मायाको तरंग हरुलाई महसुस गरेको थिए।
एकदम मिठो त्यो महसुस ,मलाई पहिलो पटक मेरो जिन्दगीमा मेरो आफ्नो मान्छे भेटेको महसुस भएको थियो, हामि कम बोल्थ्यो तर नि त्यो मनको कुरा सबै महसुस हुन्थ्यो मलाई, येस्भंदा अगि मैले कसैको कुरा तेसरी महसुस गरेको थिएन।
हजुर ले भन्न कोजेको कुरा हरु हजुर ले नभन्दै सबै यो मनले बुझ्थयो. हजुर पनि तह मेरो मनको कुरा सबै बुझ्नु हुन्थ्यो नभनीकन। मलाइ धेरै मिस गरेको मलाई महसुस हुन्थ्यो,हामि भौतिकरुपमा धेरै टाढा थियेउ तर पनि एक अर्काको लागि माया ,सम्मान ,care सब थियो. एक अर्काको क्मंको कुरा बुझ्ने सक्ने सक्ति थियो।
तर आज हामि केवल २० मि को दुरीमा छौ , तर पनि किन एक अर्काको मनको कुरो बुझ्न सकेको छैन , पहिलो पल्ट जिन्दगीमा महसुस गरेको त्यो सब कुरा हरु झुटो थियो ?के हजुर अहिले मलाई महसुस गर्न हुदैन ? के कारणले हजुरलाइ मा देखि यति टाढा लागेको छ ?हजुरलाइ मदेखि के कारणले नजिक आउन देको छैन ?
के हामि पहिले जसरी हाम्रो जिन्दगि अगाडी लिन सक्दैनौ?हामि बीच भएको सबै गलतफामीलाइ हटाएर एक न्यु जिन्दगि सुरु गर्न सक्दैनौ ?
मलाई हजुर को जबर्जस्ति माया चाहिएको छैन , म चाहछु हजुर नि मलाई उतिकै माया र इज्जत गर्नुस जति म गर्छु हजुर को.
Comments
Post a Comment