Doctor padhne sapana

 आज भन्दा ७ वर्ष अघि सित काठमाडौँ आकी थिइ। उसलाई doctor बन्ने ठुलो सपना थियो।  आएर name  मा भर्ना भएर पढ्न थाली , +२ सकेर काठमाडौँ  आएकी सित लाइ यहाको रहनसहन र अरुको बारेमा तेती वास्ता थिएन.उह आफु सोझी थिइ , उसलाई एउटा कुरा थियो mbbs मा name  निकाल्न छ र doctor  पढ्नु छ , सामान्य परिवार मा हुर्केकी सित लै ,प्रिवाते मा उसको फमिली doctor पढाउन सक्दैनथयो. सो उसको येउतै फोकस थियो।  

पहिलो वर्ष त एकदम राम्रो भयो सबै ठिकै थियो.सित आफ्नो साथीहरु संग होस्टेल मा बस्थी। 



She came to Kathmandu 7 years ago today. He had a big dream of becoming a doctor. After enrolling in the name, she started studying. She came to Kathmandu after +2 and didn't care much about the way of life and others here. She was self-conscious. Her family doctor could not teach in Private. That was his focus.
The first year was very good and everything was fine. She lived in a hostel with her friends

Comments

Popular posts from this blog

परिबर्तन [Change]